सुरेश छन्त्याल पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ को पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एल केजी देखि कक्षा ९ सम्म प्रथम द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै अनुशासित लगाय...
शिक्षा
-
-
बेनी नगरपालिकामा आइतबार पनि विद्यालय खुल्ने
बेनी । बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको हो। नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, विद्यालयका प्रधानाध्यापक सहितको जनप्रतिनिधिको उपस्थितिमा...
-
शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन
काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका ...
-
एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउने व्...
-
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम
कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् । रातोपाटीबाट ...
-
निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो । असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ । विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ । सेतोपा...
-
शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा
काठमाडौँ । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डनपुग्नुभएको छ । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन पुग्नुभएको हो । वर्ल्ड एजुकेशन फोरमक...
-
स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : मन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपन...
-
जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभएको छ । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनुभएको हो । उहाँले वैशाखमा पुस्त...
-
आजदेखि लगातार छ दिन विद्यालय बन्द
भक्तपुर । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठि...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 88
- Next Page »

























