काठमाडौँ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले त्रिभुवन विश्वविद्यालयलाई जापानी अध्ययनका पुस्तक हस्तान्तरण गरेका छन्। हस्तान्तरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल, मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्रा.डा कुसुम शाक्य, प्रा.डा.खड्गा केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभा...
शिक्षा
-
-
प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्यो...
-
विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम (फोटो फिचर)
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्...
-
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा जाने
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री...
-
त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण हुन्छ : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिलले काठमाडौंको त्रिचन्द्र कलेज भवन पुनर्निर्माण गरिने बताउनुभऐको छ । यसै आर्थिक वर्षदेखि त्रिचन्द्र कलेज भवन पुनर्निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रालयका तर्फबाट जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा आज मन्त्री ...
-
कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने
काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा...
-
कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्याउन सकिएन : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताउनुभयो । कोभिड १९ का कारण शैक्...
-
प्रधानमन्त्री देउवालाई नेविसंघको प्रश्न: तपाईं पढेको त्रिचन्द्र कलेज कहिले बन्छ ?
काठमाडौँ । नेविसंघले काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको छ । त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकोले पुनर्निर्माण गरिनुपर्ने नेविसंघको माग छ। नेविसंघले आज कलेज परिसरका सडकमा 'प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्नेरुु जस्ता प्ले का...
-
सुदूरपश्चिमका संघीय सांसदहरुद्वारा गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । सुदूरपश्चिमका संघीय सांसदहरुले कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राख्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्र...
-
पोहोर र यसपालि प्रश्नपत्र हुबहु मिलेपछि त्रिविले गर्यो छानबिन समिति गठन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 91
- Next Page »












