• चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र

    काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदैछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ ...

  • स्थायी शिक्षकका लागि परीक्षा सुरु

    काठमाडौँ । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेश...

  • शिक्षामा राजनीति गलत : कांग्रेस नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताउनुभएको छ । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिनुभयो...

  • धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रमुख प्रशासकीय अधिक...

  • शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

    धनुषा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताउनुभएको छ । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अ...

  • अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)

    पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...

  • त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीला...

  • शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षि...

  • प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक

    काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक भएको छ । एमाले केन्द्रीय कमिटी बैठकस्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो । नागरिक खबरबाट...

  • उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले...