बेनी । म्याग्दीका सामुदायिक विद्यालयले वैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन्। शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागिता सँगै जिल्ला स्थित सामुदायिक विद्यालयमा पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । ‘हामी काठमाडौंमा भएका साथीहरुबीच छलफल ग...
शिक्षा
-
-
कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ गतेदखि गर्ने बोर्डको निर्णय
काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल न...
-
नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै
बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्...
-
किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार पुरस्कार राशीको विद्यालयस्तरीय वक्तृत्वकलाको उपाधि
म्याग्दी । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्रा...
-
जलजलामा कक्षा ८ को नतिजामा सुधार(नतिजा सहित)
बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शै...
-
शिक्षाप्रेमी करवीरको शताब्दियौं जयन्ति मनाइयो
दरबाङ । जनप्रिय मावि दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. करवीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति कर्मयोगी करवीर र कर्मवीरहरू पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्र...
-
शैक्षिक सत्र अगावै म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक पु¥याइने (भिडिओ)
बेनी ।म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहिबारदेखि विद्या...
-
ओखरबोट माविमा पाँच लाख रुपैयाँको कलबिर पुन स्मृति अक्षयकोष स्थापना
बेनी। म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट स्थित ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।ओखरबोटका स्व कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका कलवीरका श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पु...
-
म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सक्रिय बन्दै स्ववियु
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्ववियु नवनिर्वाचित टोली एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर क्याम्पसमा पढ्न् आउन निमन्त्रण गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति सं...
-
म्याग्दी बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । “मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 90
- Next Page »
























