बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । “मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र...
शिक्षा
-
-
एसईई परिक्षा आजदेखि , म्याग्दीमा २२ सय १४ विद्यार्थी सहभागी हुने
बेनी । म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसईई दिने भएका छन् । चैत ७ गते बिहीबार बिहान ८ बजेदेखि देखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साध...
-
म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । गयराती अबेर सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका संगम २८८ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दीहरु अखिल क्रान्तिकारी (माओवादी केन्द्र)का सन्दिप खत्रीले एक सय ६...
-
स्ववियु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा मतदान सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्यागदी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लाागि मतदान सुरु भएको छ । आज देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । म्याग्दी क्याम्पसमा निर्वाचनका लागि राजनीतिक द...
-
स्ववियु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववीयुका उम्मेद्धार निर्विरोध
म्याग्दी ।म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेद्धार निर्विरोध भएका छन् । मंगला गाउँपालिका–२ ,स्थित क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा ...
-
स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी प...
-
६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना गर्न सुझाव
काठमाडौँ ।पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले एक कक्षा भर्ना हुनुअघि बालबालिकाले पढ्नुपर्ने एकवर्षे पूर्वप्राथमिक तह (ईसीडी) का लागि उमेर ४ वर्ष पूरा भइसकेको हुनुपर्ने सिफारिस गरेको छ । शिक्षा तथा मानवस्रोत विकास ...
-
अक्षर खुट्याउँदै राउटे बालबालिका
वीरेन्द्रनगर । जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदाय एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट सरेका छन् । यो भन्दा अघि उनीहरु यही वडाको बराहतालमा बसिरहेका थिए । यो समुदायका बालबालिका र युवा भने अचेल कखरा सिक्न कस्सिएका छन् । उनीहरुमध्ये धेरै अक्षर खुट्याउन सक्ने भएका छन् भने कसैले नाम लेख्न थालेका छन् ...
-
दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकालाई
म्याग्दी। म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा गाउँपालिकाले जितेको छ । मङ्गलबार जिल्लाको बेनीमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा विजयी भएको हो । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सात स्वर्ण, १० ...
-
विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला
राेल्पा । विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरियो । खस्कदै गएको माध्यमिक तहको शिक्षा सुधार गर्न नमुना विद्यालयका व्यवस्थ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 88
- Next Page »