• खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग (तस्बिरहरु)

    बेनी । भारतिय दुताबासले म्याग्दीको खिबाङ आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेकोछ । शुक्रबार दुताबासले बेनीमा एक कार्यक्रमका विच अन्नपुर्ण गाउँपालिका–६ स्थित खिबाङ आधारभुत विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । भुतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्र बेनीले आयोजना गरेको स्वागत कार्...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...

  • त्रिविले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बने कारबाही गर्ने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो ...

  • बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...

  • किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ (तस्बिरहरु)

    प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्य...

  • त्रिविका समस्या समाधान गर्नुपर्ने महशुस गरेको छु : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । उहाँले दिक्षित विद्यार्थीहरुले आफ...

  • विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल ...

  • नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल(तस्बिरहरु)

    बेनी । नेपाल राष्ट्रिय संगठन म्याग्दीको अध्यक्षमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार सम्मन्न संगठनको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा  हमाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । हमाल यस अघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको उपाध्यक्षमा रमेश सिंह ठकुरी र बिरमाया विश्वकर्मा, सचिवमा भिम बहादुर घर्ती , ...

  • भोलि त्रिविको ४७ औँ दीक्षान्त समारोह

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । रातोपाटीबाट...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन (तस्बिरहरु)

    म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...