म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...
शिक्षा
-
-
त्रिविका करार शिक्षकलाई स्थायी गर्ने निर्णय खारेज नभए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले गरेको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संगठनहरुले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर ब...
-
परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा ...
-
कोरोना देखिएपछि विद्यालय बन्द
बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना...
-
विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल
नवलपरासी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएके छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँ...
-
एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउने
चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताउनुभएको छ । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभयो । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अ...
-
जुम्लामा एमबिबिएस कक्षा सुरु
काठमाडौँ । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरूआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो। सरकारले कर्णालीका दुर्...
-
त्रिवि सेवा आयोगको कर्मचारी प्रशासन परीक्षाको नतिजाः ९८ प्रतिशत फेल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी प्रशासन तर्फको आन्तरिक बढुवातर्फ संचालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन नसक्दा एकातिर पदपुर्ति हुन सकेन भने अर्कोतर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ। आयोगले माघ १४ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षामा कूल १८ प्रशासनिक पदको लागि ...
-
कक्षा १२ को परीक्षाफल प्रकाशित
काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप ...
-
देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु
बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 90
- Next Page »





















