• गतल विवरण पेश गर्ने ३६ जनालाई मेरिट सूचीबाट हटाइयो

    काठमाडौं । गतल विवरण पेस गरी चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा सहभागी भएकाहरूलाई चिकित्सा शिक्षा आयोगले सूचीबाट हटाएको छ । गतल विवरण पेस गर्ने ३६ जना परीक्षार्थीलाई योग्यताक्रम (मेरिट)को सूचीबाट हटाइएको हो । दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अङ्कमा झुटो विवरण पेश गरी अंक प्राप्त गरेको देखि...

  • लायन्स क्लवद्धारा सरस्वती माविमा ५ लाख बराबरको साम्रागी वितरण

    बेनी । बेनी नगरपालिका–४, सिंगा तातोपानीस्थित सरस्वती माविमा लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको साम्रागी वितरण गरेको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय क्लवले शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा न्यानो कपडा,स्टेशनरी, खेलकुद लगायतका साम्रागी हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्...

  • त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ। कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रजिष्ट्रार) प्रा.डा. पेशल दाहालले जानकारी दिए। उनल...

  • शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति सहित कार्यन्वयन आवश्यक : प्रध्यापक डा. थापा

    बागलुङ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार गरी कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । त्यसको लागि सिकाई वातावरण, प्रविधिमैत्री शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह ...

  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अ...

  • पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

    काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आज आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ।भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो। ०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको प...

  • नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा केसी

    बेनी ।नेपाली कांग्रेसको भातृ  संगठन नेपाल विद्यार्थी संघ धवलागिरी मावि इकाई अध्यक्षमा सुजन केसी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–४ स्थित धवलागिरी माविमा शुक्रबार केसीको अध्यक्षतामा ४० सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष अनुराग थापा मगर,सचीव शिव शर्मा ,कोषाध्यक्ष सुनिता किसान ,सहसचिव विकास केसी ...

  • आफन्तको सम्झनामा विपन्न विद्यार्थीलाई पोशाक सहयोग

    बेनी । यहाँका एक व्यक्तीले स्वर्गिय आमा, बुबा र छोरीको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका कृषी बैज्ञानिक डा.टिका बहादुर कार्कीले स्वर्गिय आमा देउकुमारी ,बुबा मोतिलाल र छोरी अन्जना कार्कीको सम्झनामा सोही वडाको बगरफाँ...

  • मंगला क्याम्पसको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा थापा

    बेनी । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट यामबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।समितिको सदस्यहरुमा बिनोद भट्टचन, प्रेमलाल पौडेल, रुद्र केसी, शेरबहादुर केसी, टंक बुढाथोकी, यसोदा रोका, देवी खत्री, कलदेवी घर्ति, मिना भण्डारी र बिन्दु मल्ल चयन हुनुभएको छ । नयाँ कार्यसम...

  • ‘चिमखोले फेसबुक समुह’ माफर्त दशौँ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरुको फेसवुक समूह ‘चिमखोले फेसबुक समूह’ले आधारभुत तहका बालबालिकाहरुलाई सहभागी गराएर १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न ९ विद...