• राजधानीका तत्काल विद्यालय नखुल्ने

    काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालयहरू तत्काल पुनः सञ्चालन नहुने भएको छ । उपत्यकामा कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने स्थानीय तहहरूले जनाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेको बताए । ‘देशभरि सबै एक प्रकारको स्थिति छैन, कतिपय ठा...

  • तिलोत्तमाका विद्यालय मंसिर ७ गतेदेखि खुल्ने

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ गतेदेखि खुल्ने भएका छन्। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन्। नगर प्रमुख बासुद...

  • दोर्दीमा पठनपाठन सुरु

    लमजुङ । दसैंअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन सुरु गरिएको छ। कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन सुरु गरिएको हो। गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले कात्तिक ७ गतेबाट बन्द गर्ने र मङ्सिर ३ गतेदेखि सञ्चालन गर्ने निर्णयअनु...

  • हरिवंशले गरे विद्यालय उद्घाटन

    भक्तपुर । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हिजो आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनस्र्थापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् । सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरद्वारा ...

  • पाण्डबखानी माविलाई माक्स, सेनिटाइजर र साबुन सहयोग

    सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरपालिका –१० पाण्डबखानीमा रहेको पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ । विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ को वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकोणले सक्दो सुरक्षित तुल्याउन...

  • जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि सञ्चालन हुने

    बझाङ । जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन सुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए...

  • हुम्लाको खार्पुनाथमा पठनपाठन सुरु

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । उच्च हिमाली क...

  • उपल्लो डोल्पामा हिमपातअघि सकियो वार्षिक परीक्षा

    डोल्पा । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्र...

  • लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

    काठमाडौं । लोक सेवा आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ। तह ११ र ९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको लोक सेवाले बुधबार सूचना निकालेर जानकारी दिएको हो। आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन व...

  • शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न...