• एसईईको नतिजा सार्वजनिक

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...

  • विद्यार्थी भर्ना र विद्यालय सञ्चालन अन्योलमा

    काठमाडौं । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्याल...

  • विद्यालय भवनको पर्खाल भत्कियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालय भवनको पर्खाल भत्किएको छ । भुकम्पका कारण चर्किएर जिर्ण बनेको विद्यालय भवनको पर्खाल भत्किएको हो । २०७२ मा गएको भुकम्पका कारण चर्किएर जिर्ण बनेको भवनको पर्खाल भत्किदा विद्यार्थीलाई अर्कै सांघुरो कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्र...

  • पहिरो पीडितका लागि जापानबाट करिब साढे दुई लाख रुपैयाँ सहयोग (नामावली सहित )

    म्याग्दी । अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका म्याग्दीलीहरुले जिल्लाका पहिरो पीडितहरुका लागि करिब साढे दुई लाख रुपैयाँँ सहयोग पठाएका छन् । अविरल बर्षा पछि गत असार २५ गते धवलागिरी गाउँपालिका– ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका –७, बिममा गएको पहिरोका पीडितहरूको सहयोगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैयाँ पठाए...

  • कक्षा १२ को परीक्षा असोजमा

    काठमाडौँ ।लकडाउनका कारण अन्योलमा परेको शिक्षा क्षेत्रले विस्तारै सहजता महसुस गर्न थालेको छ । विद्यार्थीमा रहेको अन्योलता चिर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्प...

  • मध्यरात देखी लकडाउन हट्यो,बिद्यालय भदौ १ देखी खुल्ने

    काठमाडौं ।सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निणर्य गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निणर्य भएको उहाँले बताउनुभयो । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोष...

  • म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)

    म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० व...

  • लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

    अमित विश्वकर्मा बेनी ,बुधबार असार २४ गते ।नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास ह...

  • ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

    ताकम, शनिबार असार २० गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म ...

  • शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)

    सुरेन गुरुङ्गशिख ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन...