• कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

    मान्म (कालीकोट) । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत्...

  • सेती नदी जलविद्युत्को ‘पावर हाउस’को काम शुरु

    पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ«ेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ का...

  • दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित

    थम्मन थापा बागलुङ ।नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन् । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्र...

  • २२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किटको लाइनको परीक्षण सफल

    बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी क्षमताको सबस्टेशनको दाना– कुस्माको लाइन शुक्रबारदेखि चार्ज सुरु भएको छ । ३९.८ किलोमिटर लामो २२० केभी क्षमता डबल सर्किटको लाइनको परीक्षण प्रशारण सफल भएको छ । सवस्टेशनको चार्ज अगाडी दाना देखि कुस्मासम्मको डबल सर्किट लाइनको परीक्षण सफल भएपछि एकदुई दिनभित्...

  • पाँच दिनदेखी विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा ,सुचारु हुन अझै केही समय लाग्ने

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहको जेनेरेटर विग्रिएपछि सोमबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटर विग्रिएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्था...

  • भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

    ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’ काठमाडौँ । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको ...

  • दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

    थम्मन थापाबागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला ग...

  • विद्युत सेवा अबरुद्ध

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहमा समस्या आएपछि मंगलबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन...

  • नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग

    म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्या...

  • विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

    राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी...