• २२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किटको लाइनको परीक्षण सफल

    बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी क्षमताको सबस्टेशनको दाना– कुस्माको लाइन शुक्रबारदेखि चार्ज सुरु भएको छ । ३९.८ किलोमिटर लामो २२० केभी क्षमता डबल सर्किटको लाइनको परीक्षण प्रशारण सफल भएको छ । सवस्टेशनको चार्ज अगाडी दाना देखि कुस्मासम्मको डबल सर्किट लाइनको परीक्षण सफल भएपछि एकदुई दिनभित्...

  • पाँच दिनदेखी विद्युत सेवा अवरुद्ध हुँदा करिब चार सय घरधुरी अन्धकारमा ,सुचारु हुन अझै केही समय लाग्ने

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहको जेनेरेटर विग्रिएपछि सोमबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटर विग्रिएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्था...

  • भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

    ‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’ काठमाडौँ । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको ...

  • दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

    थम्मन थापाबागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला ग...

  • विद्युत सेवा अबरुद्ध

    बेनी ।म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत सेवा बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजनाको विद्युत गृहमा समस्या आएपछि मंगलबारदेखी विद्युत आपुर्ति बन्द भएको हो । विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन...

  • नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग

    म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्या...

  • विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

    राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी...

  • बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

    गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ। गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए। जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हा...

  • दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको विद्युत् विकास ...

  • पोल पुर्‍याएको चार वर्षपछि बल्यो बिजुली

    डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्‍याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो । गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ...