• विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन व्यापक जनमत बनेको छ ।नेपालमा १८ घण्टासम्म लोडसेडिङको अन्त्य गर्दै अरवौं नाफामा प्राधिकरणलाई पुर्याउन सक्षम कार्यकारी निर्देशक घिसिङलाई काम गर्न दिन माग बढेको हो । उनको कार्यकाल सकिँदै गर्दा उनलाई प्राधिकरणको व्य...

  • लकडाउनको उपयोग : बेनीका युवाले निकाले हावाबाट बिजुली (भिडियो )

    म्याग्दी ,बुधबार बैशाख १७ गते । तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदूपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ। जिल्ला सदरमुकाम बेनीको बैंकरोडका तीन दिनको अथक मेहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । ‘श्रेष्ठ म्याग्दी ऊर्जा प्रविध...

  • नेपालमा कोभिड १९ ःकृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो

    टीकाबहादुर कार्कीकृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। टीकाबहादुर कार्की त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार...

  • महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने

    काठमाडौं,शनिबार बैशाख ०६ गते । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्। पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन।उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार...

  • ‘लकडाउन’मा माछा मार्ने बढे,करेन्ट लगाएको सूचना दिनेलाई पुरस्कार!

    खोटाङ,शुक्रबार बैशाख ०५ गते । ‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो। ‘लकडाउन’का कारण शहर र गाउँका स्थानीय भेला भएर माछा मार्ने र सामाजिक सञ्जालमा पोष्ट गर...

  • लकडाउनमा बढी मूल्यमा ग्याँस बेच्ने ब्यापारी पक्राउ

    बेनी,शुक्रबार चैत २८ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री गर्ने जलजला गाउपालिका–३ वारीबेनीका एक जना ब्यापारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वारीबेनीको शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मी (नारायण)लाई जिल्ला प्रहरी कार्य...

  • मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत

    सन्तोष गौतम म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् । तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको म...

  • विशेष राहतको प्याकेज ल्याउन पत्रकार महासंघको माग

    काठमाडौँ ,सोमबार चैत २४ गते । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिमको यो घडीमा पत्रकारहरुका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उप...

  • रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा

    बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा छुटको घोषणा गर्नुभएको छ । अध्यक्ष भण्डारीको नाममा काठमाण्डौं ,बेनी नगरपालिका ,जलजला गाउँपालिकामा रहेका घरहरु र जग्गा भाडामा लिएर व्यापार व्यवसाय संचालन गरेका तथा घरभाडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट गर्ने घोषणा ग...

  • नेपाल विद्युत प्राधिकरणको नाफा साढे १० अर्ब

    काठमाण्डौ ,शुक्रबार चैत २१ गते । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । kulman प्राधिकरणको ३४ औँ वार्ष...