• नेपालमा एकैदिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित ,५८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ७५६ जनाको पिसिआर विधि र ६१६जनाको एन्टिजेन विधिबाट नमुना परिक्षण गराउँदा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२...

  • म्याग्दीमा २९ जना कोरोना संक्रमित थपिए

    म्याग्दी। म्याग्दीमा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा २९ जनामा कोरोना पुष...

  • एकैदिन ७ हजार ६६० जना कोरोना संक्रमित थपिए , ५५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा को...

  • म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    बेनी ।म्याग्दीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुँहुँका ७६ बर्षिय पुरुषको मंगलबार कास्की स्थित चरक मेमोरियल अस्पतालमा उपचारकाको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यमा समस्...

  • बेनीमा २२ गतेदेखी लकडाउन हुने ,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    बेनी ।म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले बेनी नगरपालिकाको प्रस्तावमा नगरपालिका भित्र भोली राति १२ बजेदेखी बैशाख ३१ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।   म्याग्दीमा कोरोना सं...

  • ओत लागेर बसेको ढुङ्गा माथिबाट खस्दा एक युवाको मृत्यु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छ...

  • मास्क नलगाउने ६६ जना प्रहरीको कारबाहीमा

    बेनी । जिल्ला प्रहरी कार्यालय म्यादीले स्वास्थ्य मापदण्ड उल्लघंन गर्ने ६६ जनालाई कारबाही गरेको छ । बेनी बजारमा मास्क नलगाएर हिड्ने हिड्ने ६६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सचेतनामुलका कार्यक्रममार्फत मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि मास्क नलगाउनेलाई नियन...

  • थप ४ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि , ३७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १...

  • बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा...

  • लकडाउन नगर्न उद्योगी व्यवसायीको आग्रह

    बेनी ।म्याग्दीमा तत्काल लकडाउन नगर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोमबार बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी सर्वपक्षीय छलफलमा उद्योगी व्यवसायीले तत्काल लकडाउन नगर्न आग्रह गरेका हुन् । उनीहरुले लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् ...