• वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस,प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

    काठमाडौं । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जनाएका हुन् । वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकल...

  • म्याग्दीमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४का ४० बर्षिय पुरुष ,सोही नगरपालिका वडा नखुलेका १९,३८ ,२८ २६ र ३५ बर्षिया पाँच महिला तथा ३ र ५२ बर्षिया गरी दुई पुरुष रहेका छन् भने धवलागिरी गाउँपालिकामा ठेगाना नखुलेका २ बर्...

  • एकैदिन थपिए ७२११ जना कोरोना संक्रमित,२७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य त...

  • लुम्बिनीमा एमालेका तीन सांसदले दिए राजीनामा

    काठमाडौं । आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक।आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनार...

  • शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । ​प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस  संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक र एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नेछन् । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री...

  • बेनीमा होल्डिङ सेन्टर

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी स्थित कालिपुलमा होल्डि सेन्टर सञ्चालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला स्थित सबै स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको हो । ...

  • एकैदिन थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार अनुसार १४ हजार ४ सय ३ जनामा पीसीआर परीक्षणमा गर्दा ५ हजार ७ सय ६ जना र ५६६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ५७ जना मा संक्रमण देखिएको हो ।य...

  • थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि ,३३को मृत्यु

    काठमाडौं ।मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ...