• अर्जमका एक पुरुष १७ दिनदेखि बेपत्ता

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–१ ,का अर्जम एक पुरुष १७ दिन देखि सम्पर्कविहीन हुनुभएको छ। गएको चैत्र २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपाली परिवारको सम्पर्क विहीन हुनुभएको हो । लामो समय सम्पर्कविहिन भएपछि नेपालीका परिवारले खोजीकार्यका लागि अपिल गरेका छन् । मानसिक रोगी नेपालीको गाउँका साथै...

  • नेपालमा थपिए १७३६ जना कोरोना संक्रमित , ११को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा...

  • म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित

    म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।      ...

  • स्थापना दिवसमा नेविसंघद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजि...

  • सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभ...

  • हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र स्थापना,मन्त्री पुनद्धारा उद्घाटन

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी प...

  • नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...

  • नेपाली काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : डा.संग्रौला

    म्याग्दी । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य  सांसद डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभयो । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। शनिबार बेनीमा नेपाल प्रेस युनियन म्याग्दीले आयोजना ...

  • शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस, नयाँ स्वास्थ्य मापदण्ड जारी गरिँदै

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए । सीसीएमसीको आज सबेको बैठकले अन्य स्थानको हकम...

  • पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला

    पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...