• निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावना दूत

    काठमाडौँ । हिउँदे याममा विश्वको दोस्रो ठूलो शिखर केटु हिमाल आरोहण गरेकी कीर्तिमान बनाएका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूतमा मनोनयन गरेको छ। संघले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो। उनले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालक...

  • कांग्रेसका भातृ संगठनद्धारा म्याग्दीमा विरोध प्रदर्शन

    बेनी । नेपाली कांग्रेसका भातृ संगठनहरुले बेनीमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मगर संघको समन्वय तथा कांग्रेसका भातृ संगठनहरु्रको आयोजनामा सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका हुन् ।असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आव...

  • थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जन...

  • झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

    थम्मन थापा बागलुङ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आगाखेतका बासिन्दाहरु प्रत्यक्ष...

  • थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७० हजार ९ सय ५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ३ स...

  • महिला उद्यम विकास समितिको आठौं साधारणसभा एवं छैठौं अधिवेशनको उद्घाटन (तस्बिर सहित)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आठौ साधारणसभा एवं छैठौं अधिवेशन सुरु भएको सुरु भएको छ । आइतबार बेनीमा सुरु भएको कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले गर्नुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ,उद्योग वाणिज्य संघका केन्द्रीय सदस...

  • दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

    बेनी । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका– ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मिना छन्त्याल पुनको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्...

  • ओलीको असंवैधानिक कदमलाई सदर गरे अदालत विरुद्ध जनता सडकमा आउँछन् : कांग्रेस नेता खाण

    बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...

  • याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग

    बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका  परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृत...

  • पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा:सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन

    म्याग्दी । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चा...