काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...
म्याग्दी न्युज विशेष
-
-
म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की...
-
म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ...
-
पछिल्लो २४ घण्टामा थप १२५५जनामा कोरोना संक्रमण , २५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...
-
मंगलाको काफलचौरमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु ,पाँच घाइते
बेनी। म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान १० : ४५ को समयमा बाबियाचौरदेखी सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा परि जिपमा सवार अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरिक्षक किरणजङ्ग कु...
-
नेपालमा कोरोना संक्रमणबाट थप १९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३०...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...
-
कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट
बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्...
-
युवासंग पुर्व प्रधानमन्त्री डा.भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गर्नुभएको छ ।केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गर्नुभएको हो । ‘युवासंग...
-
पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र
म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ । गाडी कोरोना...