• म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ । ...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर...

  • म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

    म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...

  • गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

    कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट पछाडी नहट्ने जनाएको छ । आफ्ना प्रेस सल्लाहकार बिक्रम न्यौपानेको फेसबुक स्टाटस शेयर गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको दिनमा पनि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदे...

  • नेपालमा ३ हजार ९३ कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३९,१२९ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हज...

  • जसपाको संघीय परिषद् अध्यक्षमा डा.भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।जसपाका नेता नहेन्द्र प्रधानले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई संघीय परिषद अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको बताए । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले यो निर्णय गरेको हो ।नेता भट्टराई संघीय परिषद अध्...

  • म्याग्दीमा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

    बेनी । म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको हो । पोखरामा पीसिआर परिक्षण गर्दा ती स्वास्थ्य कर्मीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बताउनुभयो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पताल...

  • कास्की सहित तीन जिल्लामा थपिए ३२ कोरोना संक्रमित ,गण्डकीमा संक्रमित संख्या ५ हजार ९६० पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार साँझ कास्कीको पोखरा महानगरमा २७ सहित स्याङजाका ४ जना र तनहुँका १ गरी गण्डकी प्रदेशमा ३२ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का १ पुरुष तथा १ महिला , ...

  • बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । बागलुङमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका ९ जना र काठेखोला गाउँपालिका ११ जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बागलुङ १ का १ पुरुष , २ का ३ पुरुष तथा ३ महिला, १० का १ पुरुष तथा १ महिला, काठे...

  • देशभर ३७९० जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ९० सहित देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्...