• मोना अन्तराष्ट्रियद्धारा म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स...

  • युवा संघ अध्यक्ष रोका सहित नेकपाका ५३ जना कांग्रेस प्रवेश

    म्याग्दी । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको भात्रृ संगठन युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच मंगला गाउँपालिका –५ मा अध्यक्ष रोका सहित ५३ जना कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमा पूर्व माओवा...

  • देशभर १५१३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको पुगेको छ । मंग...

  • बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

    बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका ...

  • बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँक...

  • बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

    म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बा...

  • देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभएको हो । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसो...

  • देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...

  • कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

    पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिए...

  • मराङको जन विकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङको आरबाङ स्थित जनविकास आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शनिबार मराङका तीन जनाले आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । धनबहादुर जुग्जालीले श्रीमति र दुई छोरीको सम्झनामा पचास हजार रुपैयाँँको ‘हिरादेबी करिश्मा कन्चन स्मृती अक्षयकोष’ ,भ...