• अहिलेसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या ५८,३२७ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससंगै कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रम...

  • पर्वतमा भुकम्पले एक घर भत्कियो

    पर्वत । भूकम्पले पर्वतमा एक घर तत्किएको छ । बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले कुश्मा नगरपालिका–१, पाङको तल्लो पाङमा नारायण सुवेदीको दुई तले घर भत्किएको हो। याे पनि https://myagdinews.com/2020/09/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0...

  • अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

    एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनाको ज्यान गएको छ ।यो समाचार तयार पार्दासम्म २ लाख १ सय ९७ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या बढेर ६७ लाख ८८ हजार १ सय ४७ पुगेको छ । सबैभन्दा धेरै अमेरिकाको न्यु...

  • ८ प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । आठ जना नेपाल प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको गरिएको परिक्षणमा गण्डकी प्रदेशका चार जिल्लामा गरी थप ५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१६६ पुगेको छ । क...

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

    काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ । https://twitter.com/NepalNsc भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामा...

  • भूकम्पको ठूलो झट्का

    काठमाडौं । काठमाडौं लगायत देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । ...

  • देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि ,११ को मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास...

  • धवलागिरी र मालिका गाउँपालिकामा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई संघिय सरकारद्धारा दुई महिना पछि राहत

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका बाढी पहिरो पीडित परिवारले दुई महिना पछि संघिय सरकारको राहत पाएका छन् । गत असार २५ मध्यरातमा परेको अविरल बर्षातका कारण गएको बाढी पहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघिय सरकारबाट सो राहत पाएका हुन् । धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालि...

  • बहराइनमा म्याग्दीका ठकुरी झुण्डिएको अवस्थामा मृत फेला

    म्याग्दी । बहराइनमा म्याग्दीका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका अन्दाजी ४४ बर्षिय डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउसो कम्पनीको रुमको पंखामा कपडाको डोरी पासो लगाएर झुन्डिएको अवस्थ...

  • विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु

    पर्वत । विद्युतको पोलबाट खसेर सोमबार साँझ एक कर्मचारीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका ला...