• बागलुङको जैमिनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

    बागलुङ । बागलुङ, जिल्लाको जैमिनी नगरपालिका–१,कुश्मिशेरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा, टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा,पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ,बागलुङका सुचना अधिकारी तथा प्रहरी नि...

  • पर्वतको फलेवासमा बाढीले बगाएर तीन बर्षिया बालिकाको मृत्यु

    पर्वत । पर्वतमा बाढीले बगाउँदा एकको मृत्यु भएको छ । फलेवास नगरपालिका–४,मुडिकुवामा स्थानीय इन्द्रजित विककी तीन बर्षीया बालिका निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो बा...

  • कोरोनाले संक्रमितको फोक्सो र मुटुमा समस्या

    वासिङ्टन । कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । उनीहरुले को...

  • क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ । ४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहाद...

  • कोरोना अपडेट:१ हजार ३९ जना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रह...

  • मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग

    म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाई...

  • गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...

  • जैमिनीमा पहिरोले पुरिएर दुई महिलाको मृत्यु

    बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५,विनामारे स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर अन्दाजी ७५ बर्षिया जल्पादेवी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अवि...

  • विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो

    काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाक...

  • नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो

    काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...