बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ । नेपाल तरुणदल म्याग्दीका पुर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १:१५ बजेको समयमा निधन भएको हो । कास्की स्थित मणिपाल अस्पतालमा...
म्याग्दी न्युज विशेष
-
-
थप २४१ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन् । यस्तै पछिल्लो २४ घण्टामा २ सय २८ जना निक...
-
धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र
म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै का...
-
म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा
बेनी। म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरिए...
-
म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)
म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । बेनी नगरपालिकाको ग्रामीण बस्ती सहित मालिका, मंगला , धवलागिरी, रघु...
-
धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...
-
मालढुङ्गा–बेनी सडक दैनिक ५ घण्टा बन्द हुने,बैकल्पिक सडक प्रयोग गर्न आग्रह
बेनी । मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको हाे । प्रशासन कार्यालय पर्वतमा ११ गते बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०...
-
थप २६४ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ६६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना न...
-
गण्डकी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम
बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित सोमबार गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा ३१औं वार्षिकोत्सव तथा २०औं क्याम्पस सभाको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो । हाँजिरीजवाफ प्रतियोगितामा आयोजक म्याग्दी बहुमुखी क्या...
-
थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय २५ जना न...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 175
- Next Page »