• थप २९३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना न...

  • बेगखोलालाई बाल श्रममुक्त वडा घोषणा (तस्बिरहरु)

    म्याग्दी । बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोस सहित म्याग्दीको रघुगंगा गाउँपालिका–१ ,बेगखोलालाई बालमैत्री वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रत...

  • बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीयस्तरमा विवाद समाधान गर्नका ...

  • तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ

    प्रताप बानियाँ म्याग्दी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो । एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पन...

  • किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ (तस्बिरहरु)

    प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्य...

  • थप २९० जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना निको भ...

  • प्रदेश २ मा देउवाविरुद्ध विमलेन्द्र निधि–शेखर कोइराला

    प्रदेश नेतृत्वमा आफ्नो पक्षलाई जिताउन देउवा र कोइराला पक्षका केन्द्रीय नेता जनकपुरमा, बुधबार मतदान काठमाडौं, जनकपुर । कांग्रेस महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच देखिएको निकटता प्रदेश २ मा संकटमा परेको छ । प्रदेश नेतृत्वका लागि बुधबार हुने निर्वाचनमा देउवा र निधि समूहबीच प्रतिस्पर...

  • मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)

    बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...

  • थप २२० जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना नि...

  • पहिरोले डोजर पुर्दा चालकको मृत्यु

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र वडा नम्बर ४ दग्नाम  क्षेत्रमा निर्माणधिन राहुघाट मंगले जलविद्युत् आयोजनामा पहिरोले डोजर पुर्दा चालक भिमबहादुर खत्रीको मृत्यु भएको छ । टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर सोही गाउँपालिका वडा नम्बर...