• म्याग्दीमा ७ वर्षिया बालिका बलात्कृत ,७८ वर्षिय हजुरबुबा पक्राउ

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल...

  • थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४८ जना निको...

  • नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा पुन

    बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत सागरजिवी उपाध्यायले जानक...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन आज : सर्वसम्मत नेतृत्व चयन गर्दै

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा शनिबार अधिवेशन हुने कांगे्रस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको आवश्यक तयारी पुरा भएको छ । नेतृत्व चयनका लागि सम्बन...

  • थप ३९७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८९ जना निको भ...

  • म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल

    बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न ...

  • थप ३१७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७९ जना न...

  • आजदेखि देशभर १२ औं राष्ट्रिय जनगणना

    काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना सूरु हुँदै छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । जनगणना मंसिर ९:३० मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणक...

  • नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र

    म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको ल...