• कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा,धमाधम उम्मेद्धारी घोषणा

    बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी  तयारी थालेको थियो । अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा ...

  • कोरोनालाई देखाएर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैन: अर्थ मन्त्री बराल

    म्याग्दी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीला...

  • नेपाली काँग्रेस म्याग्दीको सचिवमा युवा नेता रकालको उम्मेद्धारी घोषणा (भिडिओ सहित)

    म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिव समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्ष...

  • थप ३७७ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ४९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ७० जना नि...

  • बन्दका कारण जनजिवन प्रभावित

    म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्ला...

  • अधुरा पुर्वाधार योजनालाई पूर्णता दिन चौतर्फी दवाव

    म्याग्दी । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पूर्णता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पु...

  • हिदीका ३२ घरधुरीमा एक घर, एक धारा

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका बिच आयोजनाको उद्घाटन गरिएको छ । आयोजन...

  • थप ४१६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय २ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना नि...

  • म्याग्दीमा ७ वर्षिया बालिका बलात्कृत ,७८ वर्षिय हजुरबुबा पक्राउ

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल...

  • थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४८ जना निको...