काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना सूरु हुँदै छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । जनगणना मंसिर ९:३० मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणक...
म्याग्दी न्युज विशेष
-
-
नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र
म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको ल...
-
थप ४४० जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७४ जना नि...
-
ओखरबोटमा जिप दुर्घटना हुँदा चार जना घाइते
बेनी । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ तर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।तमानखोला गाउँपालिका वडा नम्बर ४ बाट दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोट स्थित सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइत...
-
थप ५३३ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७ सय ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ८४ जना न...
-
बालबालिकाका लागि एक करोड खोप खरिद गरिने
काठमाडौँ। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खो...
-
सामुहिक बलात्कार घटनाका आरोपित सार्वजनिक
म्याग्दी । म्याग्दीमा सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई पक्राउ गरिएको हो । जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहर...
-
थप ३९० जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भए...
-
पुलाचौर सामुहिक बलात्कार घटनाका फरार तीन जना पक्राउ
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई सोमबार बेनी ल्याइएको छ । पक्राउ ...
-
नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान
बेनी। म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 176
- Next Page »

























