• थप ६६२ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना न...

  • मोना आईइसीको चौथो महाधिवेशन सुरु : उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा (तस्बिर सहित)

    म्याग्दी । प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएक...

  • थप १०९६ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ जन...

  • मोनाको चौथो महाधिवेशनको तयारी पूरा

    बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत हुनेछ । म...

  • सडक अवरुद्ध

    बेनी । आइतबार रातिदेखी परेको अविरल बर्षातका कारण म्याग्दीको बेनी–दरबाङ लगायत गामिण सडकहरु अबरुद्ध भएका छन् । बर्षातका कारण धलागिरी ,मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड अन्तर्गत मालिका गाउँपालिका वडा नम्बर ६ बाङ्गे पहिरो र बेनी नगरपालिका–४ र मंगला गाउँपालिकाको सिमाना स्थित फापरखेतको ...

  • म्याग्दीमा पाकेको धान भित्र्याउने बेला पानीले सोत्तर, किसान चिन्तित

    म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो । ‘धानको बो...

  • दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

    म्याग्दी। दशैंको विदा सकिएसँगै म्याग्दी सहित विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु बेनी बजार, पोखरा ,काठमाडौं लगात सहर फर्किने क्रम जारी छ ।आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । यद्यपि आज टी...

  • बैंक तथा वित्तीय संस्थाहरु खुले

    बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ ।  देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।  ...

  • भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...

  • थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९ जना निक...