कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...
म्याग्दी न्युज विशेष
-
-
थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय १३ जन...
-
गाउँगाउँमा ‘सेतो पुतली झुस’ को आतंक फैलियो
म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ ...
-
देशभर थपिए १०६६ कोरोना संक्रमित , १२३४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ८५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ स...
-
राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै
काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस शनिबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा...
-
देशभर थपिए १५५८ कोरोना संक्रमित , १३५१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ८५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ...
-
म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै
बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...
-
नेकपा (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा विश्वकर्मा (तस्बिर सहित )
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला भेला तथा कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट नेकपा एस म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको छ । भेलाले विश्वकर्माको अध्यक्षतामा...
-
देशभर थपिए १७६० कोरोना संक्रमित , ७ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटि...
-
गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )
म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 176
- Next Page »

























