बेनी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादी पार्टीको औचित्य नभएको बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता गुरुङले यस्तो बताउनुभएको हो । ‘माधव ...
म्याग्दी न्युज विशेष
-
-
थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि ,२१ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय १६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ ...
-
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एक साता पछि सुचारु
पर्वत । पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्ग एक साता पछि सुचारु भएको छ । पहिरो कारण विगत १ साता देखि सडक अवरुद्ध भएको थियो । चुवा र भ्याप्लेमा गएको पहिरोका कारण अवरुद्ध भएको सडक विहिवार साँझ देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी साधनहरु विहिवार देखि सञ...
-
थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि ,१४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्। मन्...
-
ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र (तस्बिर सहित)
म्याग्दी ।म्याग्दीको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठग ठेकेदारको लापरबाही र सम्बन्धित सरोकारवालाहरुको बेवास्ताको कारण ५० शय्याको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको हाे । भवन निर्माण अलपत्र हुँदा अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो एक बर्ष य...
-
बिश्वकै लामो दावी गरिएको पुलको नामाकरण ‘गण्डकी गोल्डेन ब्रिज’
बागलुङ । विश्वकै लामो दावी गरिदै आएको बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरण गरिएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ राख्ने निर्णय गरेको हो ।पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाले पुलका माध्यमबाट पर्यटन बढाउनका लागि पुलको नामाकरण गरेको हो । https:...
-
म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)
म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत ...
-
थप १८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...
-
लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो
बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले पर...
-
थपिए १०८९ कोरोना संक्रमित, १५३४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधिबाट ...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 176
- Next Page »

























