काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदै छ । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् । शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्ण...
म्याग्दी न्युज विशेष
-
-
मेलम्चीको बाढीले थप तीन घर बगायो, अहिलेसम्म १११ घरटहरा बगिसक्यो
सिन्धुपाल्चोक । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिनुभयो। थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा ...
-
तालिबानद्वारा आममाफीको घोषणा
काठमाडौं । तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ । साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण व...
-
अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– अरुलाई पनि छिटो उद्धार गरियोस्
काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुग...
-
अफगानिस्तानबाट उद्धार १२७ नेपाली काठमाडौं आइपुगे
काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्य...
-
देशभर थपिए ३४५१ कोरोना संक्रमित, २४५८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा प...
-
काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँग...
-
२,२१२ जना कोरोना संक्रमित थपिए , ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्य...
-
देशभर थपिए २६२४ कोरोना संक्रमित, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६७ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा ६ सय ७७ गरी २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...
-
बिहीबार सम्पर्कविहीन भएका तुलाचन झुण्डिएको अवस्थामा मृत फेला
बेनी । मुस्ताङको घासा घर भई हाल पर्वतको कुश्मा नगरपालिका –४ ,स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । तुलाचन बागलुङ नगरपालिका– १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निर...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 176
- Next Page »


























