• म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण ,सक्रिय संक्रमित संख्या २२८

    बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । ...

  • म्याग्दीमा जेठ ३१ सम्म लम्बियो लकडाउन

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा)थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेक...

  • अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...

  • थप ३४७९ जनामा कोरोना संक्रमण , ६६३६ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ४ सय ७१ र एन्टिजेन विधिबाट ३ हजार २ सय ६२ जनामा परिक्षण गर्दा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ८९ हजार २ सय १७ जना रहेका छन् । पछिल्लो २४ घ...

  • कोरोना भाइरस सम्बन्धी भर्चुअल अन्तरक्रिया,खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा डा.पुनको जोड

    हिरा जुग्जाली काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजना र शुक्रराज ट्रपिकल अस्पताल टेकु,काठमाडौंका भाइरोलोजिष्ट डा.शेर बहादुर पुनको सहजीकरणमा भर्चुअल मार्फत सो कार्यक्रम सम्पन्न भएको हो । ...

  • थप ५०४२ जनामा कोरोना संक्रमण , ८२४३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन)...

  • म्याग्दीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८ जना, रघुगंगा गाउँपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकामा २ जना गरी १२ जना पिसिआर बिधिबाट र रघुगंगा गाउँपालिकामा २२ जना र बेनी नगरपालिकाका २ जना र मंगला गाउँपालिका २ जना गर...

  • गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री

    बेनी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौं स्थित माउण्ट हर्ट नेपालले गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास...

  • थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टाम...

  • म्याग्दीमा थपिए ४६ कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या२५५

    बेनी । म्याग्दीमा विहिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३७ जना, र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका २ जना, रघुगंगा गाउँपालिकामा ४ जना र बेनी नगरपालिकाका २ गरी ८ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण प...