• थप ६८२५ जनामा कोरोना संक्रमण , ५९०४ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार २ सय ११ जना र पीसीआर विधिबाट १८ हजार ५६२ जनामा परिक्षण गर्दा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । हाल दे...

  • पत्रकार महासंघ म्याग्दीले बनायो ‘आपतकालिन कोष’

    बेनी। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले ‘आपतकालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा स...

  • म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो

    बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा ग...

  • थप ५३१६जनामा कोरोना संक्रमण , ७२१९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा परिक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । हाल संक्रमितहरुमध्ये मुलु...

  • तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला

    म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...

  • थप ६०८५ जनामा कोरोना संक्रमण , ६८९८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रह...

  • म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२

    बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाक...

  • अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु ,शव कालिगण्डकीमा व्यवस्थापन

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ स्थित भुरुङका ८२ बर्षिय पुरुषको सोमबार राति करिब १० बजेको समयमा मृत्यु भएको गाउँपालिको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो । ती पुरुषमा जेठ ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरो...

  • जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

    बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हु...

  • थप ४७६२ जनामा कोरोना संक्रमण , ६४९१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १७ हजार ४८० जनामा परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । हाल देशभर १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अव...