• जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड

    बेनी । मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।मालिका गाउँपालिका वडा नम्बर५ र धवलागिरी गाउँपालिका वडा नम्बर ७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेख...

  • १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी

    बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रका...

  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...

  • संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन

    बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...

  • एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस

    बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेक...

  • म्याग्दीमा एक सय १५ थान भरुवा बन्दुक बरामद (भिडिओ)

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाईछिपाइ राखिएका थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामिण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा...

  • धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

    म्याग्दी । तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीकाे धवलागिरी गाउँपालिका–७ ,ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिन...

  • झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु

    बागलुङ । आज दिउँसो करिब १:४० बजे समयमा बागलुङ नगरपालिका–१ ,रामरेखा स्थित बागलुङबाट पर्वत- पाङ जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बागलुङकी एक युवतीको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ,पुलबाट हाम फालेर काठेखोला गाउँपालिका-७, रेस घर भएकी बर्ष-१७ की विपिशा कार्कीको घटनाथलमै मृत्यु भएको हो ।...

  • रघुगंगा गाउँपालिकाको बीसौं गाउँसभाबाट अर्थबार्षिक समिक्षा र बजेट संशोधन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजे...

  • म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा

    म्याग्दी । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न शाखाको २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा  सर्वसम्मत चयन हुनुभएको हो । समितिको निवर्तमान अध्यक्षमा विनोद घर्ति, वरिष्ठ  कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज...