• सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय

    बेनी । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको सहयोग र सहजिकरण गर्ने उद्देश्यले बेनीको बिरेन्द्रचो...

  • तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

    दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो । फाईनल खेलमा ४० मिनेट...

  • गिद्धेश्वर प्राविको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन (तस्बिरहरु)

    बेनी । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित गिद्धेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन गरिएको छ। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच प्रो.डा.चिनबहादुर पुन,गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका कार्यालय प्रमुख मतिलाल चपाई ,वडा अध्यक्ष तिलक...

  • भलिबल प्रशिक्षक मलिन रोका बने गण्डकी विश्वविद्यालय टपर

    बेनी। म्याग्दीका मलिन रोका गण्डकी विश्व विद्यालयको खेलकुद ब्यवस्थापन शंकायमा सर्वोकृष्ट अंक सहित स्नाकोत्तर तह उतिर्ण हुने हुनुभएको छ ।तीन दशमलब ५९ सिजिपिए प्राप्त गर्नुभएका बेनी नगरपालिका –९,का ३४ वर्षीय रोका गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त विश्व विद्यालयबाट खेलकुद ब्यवस्थापन संकायमा स्नाकोत्तर तह उतिर्ण हुनु...

  • मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरणरसमन्...

  • पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण

    बेनी । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आबद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्लाका छापा सञ्चार माध्यमका कार्यरत सन्त नेपाली र पत्र...

  • आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालको उम्मेद्वारी घोषणा

    बेनी । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ ।शुक्रबार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका छन्त्याल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । लामो समयदेखि ने...

  • महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी

    बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १०...

  • म्याग्दीमा नेकपा सहित ९ जना उम्मेद्वारको जमानत जफत

    बेनी । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुुसार, म्याग्दीमा नेकपा सहित ९ उम्मेद्वारको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार महावीर पुनले २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुदाँ प्रतिस्पर्धामा रहेका ९ जनाले जमानत जोगाउन आवश्यक पर्ने मत ल्याउन असफल भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीका अनुसार ...

  • म्याग्दीमा महावीर पुनलाई समर्थन गरेको रास्वपा बन्यो समानुपातिकमा पहिलो दल,कुन दलले कति मत ल्याए ?(सुची सहित)

    बेनी । म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार ,रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ ...