बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवा...
Gangaki
-
-
वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ ,४ र ५ नागरिकलाई वडामै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तर्गत शनिबार मालिका गाउँपालिका–३ ,रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो । त्...
-
मालिकाको जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद कार्यक्रम संचालन हुँदै
बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव शिशिर पुनका अ...
-
ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद्,ट्रेड यूनियन श्रमिक हकहितमा केन्द्रित हुनुपर्नेमा जोड
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद सम्पन्न भएको छ । ट्रेड युनियन कांग्रेस म्याग्दी शाखाको आतिथ्यतामा म्याग्दी जिल्लाको बेनी बजारस्थित होटल शिखरमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको परिषदले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक परिवेशसम्मका विविध विषयमा गम्भीर छलफल गर्दै म...
-
रास्वपा म्याग्दीले वडा अधिवेशन गर्दै
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडा अधिवेशन गर्ने भएको छ । शनिबार बेनीमा सम्पन्न ११औँ पूर्ण बैठकले जेठ महिना भित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।जिल्ला सभापति यूवराज रोकाले जिल्लाका ६ वटै स्थानीय तहका सबै वडा...
-
म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)
बेनी । आन्तरिक राजस्व कार्यालय बागलुङबाट संचालन हुँदै आएको करदाता सेवा पहिलो पटक म्याग्दीको बेनी नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएपछि सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो।...
-
सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय
बेनी । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद महावीर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सर्वसाधारणहरुको सहयोग र सहजिकरण गर्ने उद्देश्यले बेनीको बिरेन्द्रचो...
-
तेस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई
दरबाङ। नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशी सहितको तेस्रोे जेपीसी कप शनिबार सम्पन्न भएको छ। शनिबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको तेस्रो ‘जेपीसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार टिम च्याम्पीयन भएको हो । फाईनल खेलमा ४० मिनेट...
-
गिद्धेश्वर प्राविको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन (तस्बिरहरु)
बेनी । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित गिद्धेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन गरिएको छ। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच प्रो.डा.चिनबहादुर पुन,गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका कार्यालय प्रमुख मतिलाल चपाई ,वडा अध्यक्ष तिलक...
-
भलिबल प्रशिक्षक मलिन रोका बने गण्डकी विश्वविद्यालय टपर
बेनी। म्याग्दीका मलिन रोका गण्डकी विश्व विद्यालयको खेलकुद ब्यवस्थापन शंकायमा सर्वोकृष्ट अंक सहित स्नाकोत्तर तह उतिर्ण हुने हुनुभएको छ ।तीन दशमलब ५९ सिजिपिए प्राप्त गर्नुभएका बेनी नगरपालिका –९,का ३४ वर्षीय रोका गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त विश्व विद्यालयबाट खेलकुद ब्यवस्थापन संकायमा स्नाकोत्तर तह उतिर्ण हुनु...
- 1
- 2
- 3
- …
- 28
- Next Page »





















