• फापरखेतको घुमाउने भीरमा ट्रक दुर्घटना

    बेनी । म्याग्दीको बेनी -दरबाङ सडक अन्तर्गत पर्ने म्याग्दीको बेनी नगरपालिका-४, र मंगला गाउँपालिका-२,को सिमाना स्थित फापरखेतको घुमाउने भीरमा पुन : ट्रक दुर्घटनामा परेको छ । भैरहवा देखी दरबाङको लागी अं.३४० बोरा सिमेन्ट लिएर आएको ग २ ख ०८४० नं.को ट्रक साँघुरो बाटोमा चालकले नियन्त्रण घुमाउदा गयराती दुर्घटना भएको थियो । ...

  • म्याग्दीबाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन

    बेनी ।नेकपा (एमाले) को ११ औँ महाधिवेशन प्रतिनिधिको रूपमा म्याग्दी जिल्लाबाट सर्वसम्मत चयन भएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको छ। जिल्लास्तरीय बैठकले विभिन्न समूहगत कोटाबाट प्रतिनिधि छान्दै आगामी महाधिवेशनमा सहभागी हुने नेताहरूलाई अनुमोदन गरेको हो। खुला तर्फबाट हरिकृष्ण श्रेष्ठ र बालकृष्ण सुवेदी चयन भएका छन्।युव...

  • प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ ।जिल्लाको  बेनी नगरपालिका -९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा रातको समयमा पनि मन्दिर परिसर उज्यालो सहितको  सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद...

  • मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाइ

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको  आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा  गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा सम्पन्न विकास निर्माण एवं सेवा प्रवाहको सम्बन्धमा बिहीबार सार्वजनिक स...

  • दिवंगत बुबाको सम्झनामा विद्यालयलाई एक लाख सहयोग

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका-४,सिस्नेरी स्थित खबाङ आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयकी पुर्व शिक्षक मिमसरा पुनका बुबा तथा विव्यस सदस्य मिना पुनका ससुरा बुबा  स्वर्गीय थमबहादुर पुनको सम्झनामा उहाँका छोरा दलबहादुर पुन सहित माइली छोरी ,साइली र कान्छी छोरीले संयुक्त रुपमा एक लाख पाँच सय पाँ...

  • मल्लाजमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

    बेनी ।पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । विद्याज्योती माविको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल, एथलेटिक्स र कवड्डी खेलका ३० वटा बिधामा प्...

  • बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने

    म्याग्दी । गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्...

  • बालाचतुर्दशी मेला : घतान र घार प्रौढ भलिबल प्रतियोगिताको फाइनल प्रवेश

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला -२०८२ अन्तर्गत प्रौढ भलिबल प्रतियोगिताको फाइनलमा घार र घतान प्रवेश गरेका छन् ।खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास ...

  • पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री

    बेनी । दक्षिण कोरियामा रहेका पर्वतबासीहरुको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा बिमल खत्री चयन हुनुभएको छ । प्रवासी पर्वतेलाई एकसाथ संगठित गर्दै आएको पर्वत समाज दक्षिण कोरियाको अधिवेशन कोरियाको सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो ।जलजला गाउ...

  • कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दर्शी मेला २०८२ अन्तर्गत वडा स्तरीय बास्केटबल प्रतियोगितामा कालीपुल रेड र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गल...