बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार ...
Gangaki
-
-
कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण
म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट ...
-
म्याग्दीमा निजी क्षेत्रको लगानी भित्राउन प्रतिबद्ध छु : अध्यक्ष ढकाल
बेनी ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न तयार रहेको बताएका छन् । स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको ...
-
बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो । ११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...
-
देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता
बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...
-
जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड
बेनी । मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।मालिका गाउँपालिका वडा नम्बर५ र धवलागिरी गाउँपालिका वडा नम्बर ७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेख...
-
१२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी
बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रका...
-
म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...
-
संगठन विस्तारलाई तीव्र बनाउँदै रास्वपा म्याग्दी ,बेनपा–१ को वडा समिति गठन
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ। अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र न...
-
एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस
बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेक...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 28
- Next Page »






















