काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको ब...
घटना
-
-
एम्बुलेन्स पल्टिएर घर थिच्दा सुतिरहेकी वृद्धाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो। ‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभि...
-
दैलेख बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गा...
-
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २४ घाइते
अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक...
-
लुम्बिनीमा चट्याङ लागेर २ को मृत्यु, ३ घाइते
रुपन्देही । लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्...
-
सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो
गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो । यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो। 'सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले पहिरो हटाउन नेपाली...
-
उत्तर कोरियाले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी...
-
गुडिरहेको कारमा आगलागी
बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताउनुभ...
-
घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजिकार्य जारी
चितवन । भरतपुर महानगरपालिका १३ बाटुली पोखरी सामुदायीक बनमा घास काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ। आइतबार दिउँसो २ बजेको समयमा बाटुली पोखरीकी फुलकुमारी बोटेलाई घाले आक्रमण गरेको हो। उनको अहिले खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ। जंगलभित्र जानको लागि हात्तीको व्यवस्थापन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाए...
-
बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
जुम्ला । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्र...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 356
- Next Page »