बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलघाटस्थित म्याग्दी खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो करिब १ः५० बजे म्याग्दी खोलामा शव बगिरहेको अवस्थामा देखिएको भन्ने सूचना अस्थायी प्रहरी पोष्ट मंगलघाटमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सूचना प्राप्त हुनासाथ घटनास्थलमा SOCO टोल...
घटना
-
-
युवतीलाई खुकुरी देखाई कुटपिट गर्ने युवक पक्राउ
दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । करिब तीन महिनाअघि रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै निर...
-
मुना–ताकम सडकखण्डमा टिप्पर दुर्घटना : दुई जना घाइते
म्याग्दी, ३१ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना अन्तर्गत फलिया गाउँबाट ढुङ्गा लोड गरी मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजे सिम्रण कन्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
-
काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना घाइते
काभ्रे, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दिउँसो करिब २ बजे बनेपाबाट रोशी–सुगुरेतर्फ जाँदै गरेको बा...
-
दानाको तितरमा स्कार्पियो दुर्घटना, पाँच जना घाइते
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार अपराह्न २.४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालो सडकमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय...
-
म्याग्दीमा १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ
बेनी, १७ जेठ । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार परिवर्तित जिल्ला ४३ अन्तर्गत बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धवलागिरि गाउँपालिका–७ का ५३ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको हो...
-
डेढ महिनाअघि हराएका गुर्जाका वृद्ध पूर्ण छन्त्याल मृत अवस्थामा फेला
बेनी, १६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट डेढ महिनाअघि हराएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । हराइरहेका ७६ वर्षीय पूर्ण छन्त्यालको शव शनिबार धवलागिरी गाउँपालिका–३ मुनामा भेटिएको हो । गत वैशाख ३ गते घरबाट हराएका छन्त्यालको शव करिब डेढ महिनापछि मुनास्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा फ...
-
ज्ञानोदय माविमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन
म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय...
-
म्याग्दीमा भिरबाट लडेर युवकको मृत्यु
बेनी, ९ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुस्थित मुख्ले भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बुधबार राति करिब १२ः३० बजे तीन जना मिलेर जंगली कुखुरा मार्न जंगलतर्फ गएका बेला भिरबाट लड्दा बेनी नगरपालिका–६ निवासी अन्दाजी १९ वर्षीय सुदीप किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहर...
-
बेनीको हाडेभिरमा पार्किङ गरिएको बोलेरोमा आगजनी
बेनी, १० चैत । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा पार्किङ गरी राखिएको एक बोलेरो जिपमा मंगलबार बिहान आगजनी गरिएको छ। बिहान करिब ५ः३० बजेको समयमा ग २ च १०५४ नम्बरको बोलेरो जिप अज्ञात समूहद्वारा जलाइएको हो । स्थानीयका अनुसार सडक किनारमा पार्किङ गरिएको अवस्थामा रहेको जिप एक्कासि बलिरहेको देखेपछि आसपासका बासिन्दाले प्रह...
- 1
- 2
- 3
- …
- 360
- Next Page »














