• एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा ...

  • अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड : १० जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्। गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनु...

  • याङ्चुमा झडप हुँदा तीन जना घाइते

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घ...

  • भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...

  • मेयर उम्मेदवारमाथि कुटपीट

    तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उहाँका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले बताउनुभयो । प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उहाँमाथि आक्रमण भएको बुझिएको छ ।...

  • बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

    धनगढी । बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पकाउ परेका हुन्। पक्राउ पर्नेमा सोही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेको जिल्ला प्रहरी कार...

  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

    काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो । यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिनुभयो । सिख्रेबाट तिवारी...

  • स्थानिय निर्वाचन: १६ स्थानमा झडप

    काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंख...

  • झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

    सुर्खेत । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो। उहाँले घाइतेहरू...

  • काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा झडप, उम्मेदवार घाइते

    ओखलढुंगा । ओखलढुंगाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको...