• नेपालको लुम्बिनी र भारतको कुशिनगरबीच भगिनी सम्बन्ध बनाउने सैद्धान्तिक सहमति

    काठमाडौं । गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने व...

  • लुम्बिनी आएपछि मोदीले भने– अद्भुत जनताहरुमाझ हुन पाउँदा खुसी लागेको छ

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउनुभएको छ । उहाँ बुद्ध जयन्तीसम्बन्धी कार्यक्रममा सहभागी हुन लुम्बिनी आउनुभएको हो । लुम्बिनीमा ओर्लिएपछि ट्वीट गर्दै मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालीमाझ हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालीलाई अदुभूत जनता...

  • यस्तो छ नेपालविरुद्ध खेल्ने युगान्डाको महिला क्रिकेट टोली

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि युगान्डाको टोलीको घोषणा गरेको छ । युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो । टिममा जेनित मायवाइजी, केभिन आइनो जस्ता खेलाडीहरू रहेका छन् । सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा ग...

  • अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड : १० जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्। गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनु...

  • श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

    एजेन्सी । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्रीसमेत हुन् उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराएको बताइएको छ । हाल ...

  • बिल गेट्सलाई कोरोना संक्रमण

    एजेन्सी । संसारका धनाढ्य व्यक्तिहरूमध्येका एक माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिनुभएको छ । फोर्ब्स पत्रिकाका अनुसार गेट्स अहिले संसारको चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँसँग १२६.६ अर्ब डलरको...

  • अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या

    एजेन्सी । इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ। समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो। अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेक...

  • श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

    कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ...

  • महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लुएचओ

    काठमाडौँ । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताउनुभएको छ । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाइका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाइ आएको...

  • श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

    एजेन्सी । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् ।राजापाक्षे र उनको परिवारलाई हेलिकप्टर...