• ट्युनिसियाको समुद्री किनारमा २० अवैध आप्रबासीको शव फेला

    काठमाडौँ । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ। शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शव भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ। यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किना...

  • युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए

    एजेन्सी । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर)ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ ।अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ । देशमा ठुलो अनुगमन टोली भएको...

  • पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग गर्ने

    काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताउनुभएको छ । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दि...

  • अमेरिकी सेनाको जहाज काठमाडौँमा

    काठमाडौँ । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौँ आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौँ आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्या...

  • रुसी सेनासँग खाना र इन्धनजस्ता आधारभूत वस्तुको कमी : बेलायत

    एजेन्सी । युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ ।अब बेलायतको रक्षा मन्त्रालयले आफ्नो गोप्य सूचनाको आधारमा को युक्रेनमा आफ्नो हमला जारी राख्न रुसले निकै संघर्ष गर्नुपरिरहेको आँकलन गरेको छ । यो रिपोर्टमा रुसले युक्रेनमा विभिन्न खालको अड्चनको सामना गर्नुपरिरहेको बताइएको छ । साथै सिमित गतिशीलता र एयर सपोर्टको कम...

  • मन्त्री आले र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूतबीच भेट

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत म्यानुयल मिक्यालरले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ। सो भेटवार्ताका क्रममा मन्त्री आलेले अ...

  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

    काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३ देखि २६ ९असार ९देखि १२ गते० सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा के...

  • रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

    एजेन्सी । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्र...

  • संयुक्त राष्ट्र संघको अबको महासचिव महिला हुनुपर्छ : महासभा अध्यक्ष

    एजेन्सी । संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नुभएको छ । महासभाको ७६औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन्। महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शा...

  • नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

    काठमाडौँ । नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरबको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गर्नुभएको थियो ।बैठकमा ने...