काठमाडौं । चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँग भएको भेटमा नेपालको मामिला नेपालीहरुले नै तय गर्नुपर्ने बताउनुभएको हो । ‘नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षे...
अन्तर्राष्ट्रिय
-
-
राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुग्नुभएको थियो । वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै ...
-
मालीमा ८८६ नागरिक मारिए
काठमाडौँ । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा ...
-
झन्डै ४८ घण्टापछि फेला पर्यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स
एजेन्सी । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुध...
-
रुसले हवाई उपस्थिति वृद्धि गर्यो : युक्रेनी सेना
एजेन्सी । रुसी सेनाले पछिल्लो २४ घन्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक वि...
-
दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा खोजी कार्य जारी
एजेन्सी । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ । १३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङ्सीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो । छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सिसिटिभीले जनाएको...
-
यूक्रेनबाट ३५ लाख मानिस विस्थापितः राष्ट्रसंघ
एजेन्सी । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकमा पुगेका छन् । त्यसैगरी अरू करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउ...
-
युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक...
-
चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटना
एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृधृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जहाज दुर्घटना भएपछि जंगलम...
-
युएइविरुद्ध टस जितेर नेपाल फिल्डिङमा
काठमाडौँ । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (युएइ)विरुद्ध खेल्दै छ । दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै य...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 167
- Next Page »





















