• रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

    एजेन्सी । रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताउनुभएको छ । सोमबार उहाँले सो कुराको जानकारी दिनुभएको छ । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गर...

  • चीनमा रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

    एजेन्सी । चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ। रातोपाटीबाट...

  • अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

    काठमाडौँ । अमेरिका र फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर ...

  • इराकमा अमेरिकी वाणिज्य दूतावासलाई लक्षित गरेर मिसाइल प्रहार

    एजेन्सी । इराकी सुरक्षा अधिकारीहरुले देशको सबैभन्दा उत्तरी स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरतर्फ कयौँ मिसाइल प्रहार गरिएको बताएका छन्। आक्रमणमा अमेरिकी वाणिज्य दूतावासलाई कुनै क्षति नभएको एक अमेरिकी अधिकारीले बताएका छन् । यसअघि अमेरिकी अधिकारीहरूले उक्त भवनमा केही क्षेप्यास्त्र खसेको उल्लेख गरिएको थियो। सामाजिक सञ्...

  • शेष घलेद्वारा एनआरएनएको निर्वाचन समिति पुनर्गठन

    एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । गैर आवासीय नेपाली संघको विधान २००३ -२०२१ संशोधन सहित) को धारा १६.१४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । वर्तमान...

  • साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

    काठमाडौँ । साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने हुनुभएको छ । उहाँले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्...

  • मेक्सिकोमा गोली हानी १० जनाको हत्या

    एजेन्सी । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन ...

  • युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

    एजेन्सी । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नच...

  • खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

    एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका...

  • फ्रान्सेली प्रतिनिधि मण्डलले भेटे प्रधानमन्त्री देउवा

    काठमाडौँ । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रध...