काठमाडौँ । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न...
अन्तर्राष्ट्रिय
-
-
महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ
एजेन्सी । भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो । कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्...
-
बेलायतमा एकैदिनमा थपिए १ लाख ३० हजार संक्रमित
एजेन्सी । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबा...
-
सुडानको एक सुन खानी भत्किँदा ३८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता
एजेन्सी । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गर्नुभएको छ । सुडानको ...
-
हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ
एजेन्सी । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । ...
-
एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ’ जोशीले ...
-
क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
एजेन्सी । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लियर जेट ३५ ए विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार वटा शव फेला पारेका छन् । विम...
-
माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता
काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शनमा चिनियाँ नेतासँग भेट गर्नुभएको हो । भेटवार्तामा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई ...
-
भारतमा थप १३५ जनामा ओमिक्रोन संक्रमण पुष्टि
एजेन्सी । भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्यरकेन्द्र शासित प्रदेशमा फैलिएको छ । दिल्लीमा...
-
मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव
काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा पनि एसएसपी दरबन्दी रहने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। त...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 163
- Next Page »