• अफगानिस्तानमा तालिवानद्धारा निर्वाचन आयोग विघटन

    एजेन्सी । तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकार विघटन गरेको हो । ‘कमिसन अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी)तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भन्नुभयो, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन...

  • मलेसियामा बाढीबाट ४६ जनाको मृत्यु

    एजेन्सी । मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिन यतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र के...

  • कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन १६४ जनाको मृत्यु

    एजेन्सी । ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछि...

  • क्रिसमस पार्टीमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु

    एजेन्सी । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए । ...

  • बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी, कैयौँ मानिसको मृत्यु

    बीबीसी । बाङ्ग्लादेशमा शुक्रवार बिहान एउटा यात्रुवाहक डुङ्गामा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा झन्डै १०० जना घाइते भएका छन्। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।घटना भएको झालोकाटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौँ शव फेला पारिएको बीबीसी ...

  • रुसद्धारा आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

    काठमाडौं । रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन...

  • अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

    एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघक...

  • अमेरिकामा बढ्यो भोकमरी

    एजेन्सी । अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ । व्युरोले घरपरिवारमा गरेको सर्व...

  • भारतको लुधियानास्थित अदालतभित्र भीषण बिस्फोट : दुईको मृत्यु, चार घाइते

    एजेन्सी । भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् । हड्तालका कारण अदालतमा भीड कम थियोः यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नज...

  • सिक्का छपाइका लागि राष्ट्र बैंकले छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । बैंकका अनुसार प्रारम्भिक छनोट चरण...