• एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

    काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्र...

  • शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

    काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनि...

  • भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

    काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरल...

  • गायन, नृत्य र अभिनयको ट्यालेन्ट शो आयोजना हुँदै

    काठमाडौं । एउटै मञ्चबाट गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने उद्देश्यले मेगा ट्यालेण्ट अनलाइन रियालिटी शो आयोजना हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज इस्टेज वर्क गुहाटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्राइभेट लिमिटेडले यस प्रतियोगिता आयोजना गर्न लागे...

  • विदेशी मुद्रासहित दुईजना भारतीय नागरिक पक्राउ

    मोरङ । विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विर...

  • वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप पाउनै मुस्किल

    काठमाडौँ । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले...

  • मलेसियाबाट २४ को शव र ३ जनाको अस्तु आयो [ तस्बिरहरु ]

    काठमाडौँ । लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले ...

  • चीनले जित्यो पहिलो स्वर्ण पदक

    काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जित्नुभएकाे हाे । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराउनुभएकाे हाे । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जित्नुभएकाे छ ।...

  • चीनबाट ल्याइयो थप १० लाख डोज भेरोसेल खोप

    काठमाडौं । कोरोनाभाइरस (कोभिड(१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप आज अपरान्ह काठमाडौं ल्याइएको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहा...

  • सिरियामा इजरायली मिसाइल आक्रमण

    काठमाडौं । बुधबारको मध्य रातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ । सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ ...