दाङ । दाङमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने हुनुभएको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुरातत्व विभागका मानिससँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने बताउनुभयो । ‘ऐतिहासिक र पुरातात्वि...
मुख्य समाचार
-
-
जिसस म्याग्दीको प्रमुखमा थापा मगर निर्वाचित (तस्बिरहरु)
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित हुनुभएको हो । निर्वाचित थापा मगर र उपप्रमुख खत्रीले सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत...
-
लोसपाले नागरिकताको कुरा संसदमा उठाउने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नागरिकताको समस्या संसदमा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको कारण अब यस विषयलाई संसदमै उठाउने लोसपाले जनाएको छ । लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख ...
-
सभापति निरौलाको आशंका–एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर शंका गर्नुभएको छ । समितिको आजको बैठकमा सभापति खरेलले भन्नुभयो, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन रु यस्त...
-
मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताउनुभएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले पटक-पटक आग्रह गर्दै आएको पनि उहाँले बताउनुभयो । अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेकोले उक्...
-
पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड
काठमाढौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको विश्वास दिलाउनुभयो । ‘हामी कर...
-
एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत
पर्सा । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा.महतले यो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, 'यो केही ठूलो...
-
व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : ज्ञवाली
काठमाडौँ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको पनि आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको ...
-
बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक छ : पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताउनुभएको छ ।अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा...
-
आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु
काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णमान शाक्यले बहस गरिरहनुभएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्द...