• ओली र नेपालबीच भेटवार्ता सुरु

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।आज बिहान ओलीले न...

  • बागलुङमा कोरोना संक्रमणबाट माओवादी केन्द्रका नेता घर्तीसहित तीन जनाको मृत्यु

    बागलुङ । कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा...

  • ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम

    काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले ...

  • अपराध महाशाखाका असईको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। महानगरीय अपराध महाशाखामा कार्यरत् असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत् उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको महाशाखा स्रोतले बतायो। पुरी दुई सातादेखि ...

  • रूपन्देहीमा गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दारको मृत्यु

    बुटवल । सडकमा चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ। रूपन्देहीको कन्चन गाउँपालिका-४ थकाली चोकमा चेकिङमा रहेका बेला इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो। प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय बुढा मगरको गाडीको ठक...

  • कोरोना संक्रमणबाट एकैघरका तीन जनाको लगातार मृत्यु

    दाङ । गढवा गाउँपालिका वडा नं. ४ का ५३ वर्षीय अब्दुल कलामलाई वैशाख ९ गते अलिअलि रिंगाटा लागेजस्तो भयो। उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा उपचार गर्न गए। छोराले बुवालाई देखाउन भनेर लमही हुँदै पिसिआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए । अवस्था सामान्य थियो। गढवा-४ का वडाध्यक्ष गुलाम ...

  • मस्कटबाट शनिबार ६ सय अक्सिजन सिलिन्डर ल्याइने

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६ सय थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ । ...

  • कोरोना संक्रमणबाट एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

    डोटी । कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो...

  • चितुवाको छालासहित एक युवक पक्राउ

    पोखरा । चितुवाको छालासहित २६ वर्षीय एक युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्...

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको...